२ कार्तिक २०८३, सोमबार

पाकिस्तानमा भारतीय फिल्ममाथि लगाइएको प्रतिबन्ध हट्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । पाकिस्तानमा भारतीय फिल्ममाथि लगाइएको प्रतिबन्ध हटेको छ ।

काश्मिर मुद्दाले दुई देशबीच बढ्दो विवादलाई लिएर पाकिस्तानले गत सेप्टेम्बरमा भारतीय फिल्ममा प्रतिबन्ध लगाएको थियो । तर, अहिले विवाद केही हदसम्म मत्थर भएपछि पाकिस्तानले प्रतिबन्ध फुकुवा गरेको बीबीसीले जनाएको छ ।

सोमबारदेखि पाकिस्तानका हलमा भारतमा निर्माण भएको फिल्म प्रदर्शन हुनेछन् ।