दाईजोको सम्पत्ति लेखाएर जात्रा गर्यौ
दाईजो लिन दिन हुन्न: कुरा मात्र गर्यौ,
देखाएर जात्रा गर्यौ, लुकाएर गर्यौ,
आफ्नै भूँडी भर्ने मात्र अहोरात्र गर्यौ,
चुरीफुरी राजा जस्तो, कंगाल देखाउँछौ ?
देश मात्रै डुबाउने कस्तो पात्र पर्यौँ ?
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया