१ कार्तिक २०८३, आइतबार

माओवादीकै नेता भन्छन्– ५ नम्बर प्रदेश टुक्राउने प्रचण्डको प्रस्ताव संसदमा फेल हुन्छ (अन्तर्वार्ता)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पाँच नम्बर प्रदेश टुक्राउने गरी संसदमा प्रस्ताव दर्ता गरेका छन् । तर, माओवादी केन्द्रकै एक शीर्ष नेता भने सरकारलाई चुनौती दिँदै आन्दोलन र संघर्षमा छन् । यतिसम्म कि माओवादी केन्द्रका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीको नेतृत्वमा बिहीबार अर्घाखाँची बन्दको आयोजना गरियो । यसै विषयमा केन्द्रीत रहेर दैनिक नेपालले नेता रायमाझीसँग गरेको टेलिफोन वार्ताः