१ कार्तिक २०८३, आइतबार

संसदमा महाअभियोग प्रस्ताव पारितभएसँगै कोरियाली राष्ट्रपति पदमुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

korean-president

काठमाडौं, २४ मंसिर । दक्षिण कोरियाली राष्ट्रपति पार्क गियुन हाय भ्रष्टाचारको आरोप पदमुक्त भएकी छन् ।

उनलाई संसदले महाअभियोग लगाएर हटाएको हो ।

महाअभियोग प्रस्ताव पारित गराउन संसदमा शुक्रबार भएको मतदानमा २३४ मत उनको विपक्षमा र ५६ मतमात्रै समर्थनमा खसेको थियो ।

संसदको निर्णयले राष्ट्रपति पदमुक्त भएसँगै तत्कालका लागि राष्ट्रपतिको कार्यभार प्रधानमन्त्री हुवान कियो आनले सम्हाल्ने अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।