३ कार्तिक २०८३, मंगलबार

साताको अन्तिम दिन पनि घट्यो सुनको भाउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold-sun-chadi

काठमाडौं, २४ मंसिर । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहिबार ५३ हजार ४ सय रूपैयामा सुनको कारोबार भइरहेको थियो ।

यस्तै चाँदीको मूल्य ७ सय ९० रूपैयाँ प्रतितोला कारोबार भइरहेको छ । यो हिजोको मूल्य भन्दा १० रूपैयाँले कम हो ।