२ कार्तिक २०८३, सोमबार

शिक्षक एम लामाको ‘गाउँमै तहल्का बजारमै तहल्का’ बजारमा (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

video

लामो समय देखि शिक्षण पेसामा आबद्द हुदै आएका शिक्षक एम लामाले आफ्नो बिर्कुलै नया एल्बम तहल्का बजारमा ल्याएर आएका छन् । पेशाले शिक्षक भएता पनि नेपालि गित संगीत प्रति उनको माया मोह लागाब लाई हेर्दा उनले आफ्नो पेशालाई भन्दा बढी माया गित संगीत लाइ गर्छन ।

यहि माया मोह अनि लगाबका कारण उनले आफ्नो एल्बम बजारमा ल्याए संग संगै आफ्नो एल्बममा समाबेश भएको टाईटल गित “गाउमै तहल्का बजारमै तहल्का तहल्कै तहल्का संसारमै तहल्का” को म्युजिक भिडियो पनि बनाएका छन् । उनको यो गीतमा शितल कादम्बिनीको शब्द रहेको छ भने सुरेश अधिकारीको संगीत संगै किरण कंडेलको एरेन्ज रहेको छ ।

अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो लाई उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरे सम्पादन संगै सुरेन बस्यालको कोरियोग्राफी रहेको भिडियोमा चर्चित मोडेल पुष्प खड्का अनि नायिका सिल्पा पोख्रेलको अभिनय लाई देख्न सकिने छ ।

भिडियोः

https://www.youtube.com/watch?v=n3vmI7-xoJs