काठमाडौं । लमजुङका गायक रोशन कुताल क्षेत्रीको पञ्चेबाजा गीत ‘मर्स्याङदी नदीको छल्को’ले सार्वजनिक भएको छ ।
एरेञ्जर केशव बडु र प्रेमसागर पौडेलको लय शब्द रहेको गीतलाई रक्षा म्युजिक प्रालीले उत्पादन गरेको हो । गीतमा गायक रोशनलाई स्वरमा जुना श्रीष मगरले साथ दिएकी छिन् ।
गीतमा देविना, सिवानी, सुनामी र अप्सनको मुख्य अभिनय रहेको छ ।
सम्भु चालिसेले छायांकन गरेको गीतको भिडियोलाई रविन विकले सम्पादन गरेका हुन् । शिव फोरएस मिडियाले दृश्य निर्माण गरेको गीतको निर्देशन शिव विकले गरेका छन् ।
हेर्नुस् गीतको भिडियोः
















प्रतिक्रिया