२ कार्तिक २०८३, सोमबार

प्रमिता र ज्योत्सनालाई विजयले भने ‘आइ लभ यु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1

काठमाडौं । गायक संगीतकार विजय घिमिरेको ‘आइ लभ यु’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । निक्कै समय लगाएर तयार गरिएको भनिएको गीत र भिडियोलाई हेरेर उपस्थित पत्रकार तथा संगीतकर्मीले तारिफ गरे ।

भिडियोको निर्देशन रोहन नेपालीले गरेका हुन् । भिडियोमा प्रमिता राना, ज्योत्सना योगी, विजय र प्रिती फिचरिङ छन् ।गीतमा शब्द संगीत पनि विजयको नै रहेको छ । संजीत श्रेष्ठले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।