४ मंसिर २०८३, शुक्रबार

आइओएमका डिन केपी सिंहद्वारा राजीनामा

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dr-kp-singhकाठमाडौं, १७ मंसिर । चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिनुभएको छ ।

२० दिनअघि डिन नियुक्त हुनुभएका सिंहले शुक्रबार त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियालाई राजीनामा पत्र बुझाउनुभएको हो ।

वरिष्ठता मिचेर सिंहलाई डिन नियुक्त गरेको भन्दै शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा गोविन्द केसीले उहाँको बर्खास्तीको माग राख्दै आमरण अनसन सुरु गर्नुभएको थियो । केसीको अनसन अझै जारी छ ।

डिन सिंहले यसअघि अनसन बस्दैमा राजीनामा नदिने अडान लिुँदै आउनुभएको थियो ।