१९ कार्तिक २०८३, बिहिबार

‘सङ्घीयता देशका लागि क्यान्सर, भारतको इसारामा संविधान संशोधनको प्रयास’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chitra-bhadur-kc

काठमाडौँ, १५ मङ्सिर । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले भारतको इसारामा संविधान संशोधन गर्न लागिएको बताउनुभएको छ ।

संवाद क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष केसीले तराईबाट पहाडलाई अलग गरेर देशलाई सिक्किमीकरण गर्न खोजेको आरोप लगाउनुभयो ।

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका केसीले सङ्घीयता देशका लागि क्यान्सर भएको विचार व्यक्त गर्नु भयो । उहाँले सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्ताव पारित हुन नसक्ने दाबीसमेत गर्नुभयो । रासस