– कृष्ण ओझा
पाँचथर, १२ मंसिर । नेपाल निजामती कर्मचारी संगठन पाँचथरमा प्रकास अधिकारी निर्वाचित भएका छन् ।
लामो प्रयास पछि अधिकारी चूनिएका हून । दशौ जिल्लाअधिवेसन मा अमेद्वारीका आकाक्षी धेरै भए पनी सर्व सहमतीमा अधिवेशन सकीएको छ । सनिबार भएको अधिवेशनमा अध्यक्ष लगायत २१ सदस्य जिल्ला कार्यसमीती रहेका छन । समीतिपदधिकारी उपाध्यक्षमा सूर्य प्रसाद अधिकारी, महिला उपाध्यक्ष रञ्जना लूइटेल ,सचिव किशोर चन्द्र आचार्य, सह सचिव कमल राउत, कोषाध्यक्ष पूरुषोत्तम पौडेल, सदस्यहरु सूरेन्द्र भण्डारी, नन्दा धमला, सूखलाल यादव श्रेणी बिहिन वेदनिधि खनाल लगायतको समीति चयन भएको छ ।
केन्द्रिय प्रतिनिधिहरुमा जिल्लामा तिन पल्ट कूसल नेतृत्वदायी भूमीका निर्वाह गरीसकेका अग्रज खड्ग बहादूर बोहोरा, चल्दापूर्जा सूरेन्द्र दाहाल, कर्णध्वज भूजेल, भीमा सूवेदी रहेका छन । शेखर ढकालको अध्यक्षता भएको अधिवेशनलाई बिभिन्न पार्टी तथा संघ सगठनहरुका प्रतीनिधिहरुले शुभकामना दिएका थिए ।













प्रतिक्रिया