१ कार्तिक २०८३, आइतबार

दक्षिण कोरियालीद्वारा राष्ट्रपति विरुद्ध प्रदर्शन

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APTOPIX South Korea Politicsसोल, ११ मंसिर । हजारौ दक्षिण कोरियाली नागरिकहरुले शनिबार राष्ट्रपति पार्क गेन हे विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले राष्ट्रपति भवन वरिपरी मानव साङ्लो बनाएर घेरा हाली राष्ट्रपतिको राजिनामा माग गरेका थिए ।

स्थानीय समय अनुसार साँझ ४ बजे सोलको मध्य भागमा आयोजित प्रदर्शनमा झण्डै दुई लाख जनता सहभागी भएको अनुमान गरिएको छ ।

सोलको अदालतले प्रदर्शनका लागि निषेध गरेको निलो भवनदेखि २०० मिटर टाढासम्म -यालीका सहभागीले जुलुस निकालेका थिए । – सिन्ह्वा