काठमाडौं, ९ मंसिर । नेपाल बंगलादेश बैंकद्धारा हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
नेपाल बंगलादेश बैंक लिमिटेडको २२ औं वर्षिक साधारणबाट परित भए बमोजिम १०ः८ बराबरकोे अनुपातमा हकप्रद शेयर निष्कासन बिक्री तथा प्रबन्ध गर्ने सम्बन्धमा निष्काशन तथा विक्री प्रवन्धकको (Issue Manager) कार्य गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग मंसिर ३ गते शुक्रवारका द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
















प्रतिक्रिया