काठमाडौं, ८ मंसिर । पोहोर भदौ ७ गते कैलालीको टिकापुरमा २ बर्षे बालक टेकेन्द्र साउद र एसएसपी लक्ष्मण खड्कासहित ७ जनाको नृशंशतापूर्वक ज्यान हर्नेमध्येका लक्ष्मण चौधरीले धनगढी कारागारभित्रबाट आफूलाई सर्वोच्चले तुरुन्त उन्मुक्ति नदिए अन्तराष्ट्रिय अदालत गुहार्ने समेत धम्की दिएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगको टोलीमार्फत घरेलु हिंसासम्वन्धी मुद्धामा विदेशीको साथ खोज्ने उनको हुुंकार सरकारसमक्ष पुगेको हो ।
जनआस्था साप्ताहिकमा खवर छ ।















प्रतिक्रिया