१९ कार्तिक २०८३, बिहिबार

नेपालले दियो भारतलाई झट्का, दिल्लीमा हंगामा!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Flag

काठमाडौं, ७ मंसिर । नेपालले फास्ट ट्रयाक भारतलाई दिने निर्णय रद्द गरेपछि दिल्लीमा हंगामा भएको छ ।

नेपालले भारतीय निर्माण क्षेत्रको कम्पनी आईएलएफएससँग एक अर्ब डलरको ‘फास्ट ट्रयाक’ परियोजना सम्बन्धित सबै सम्झौता रद्द गरेपछि भारतीय मिडियाहरुले मंगलबार नेपालको यो निर्णयले भारतलाई झट्का दिएको उल्लेख गरेका छन् । भारतीय मिडियाले नेपालले भारतलाई झट्का दिएको भन्दै हेडलाइन समाचार बनाएका छन् ।

समाचारमा सोमबार नेपालको विधायिका–संसदको विकास एवं वित्तिय समितिको बैठकपछि ७६ किलोमिटर लामो यो परियोजना सम्बन्धि ‘इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिस लिमिटेड’सँगका सबै सम्झौता रद्द गर्ने निर्णय भएको र यसले भारतलाई झट्का लागेको उल्लेख छ ।

हेर्नुस् कसले के लेखे ?

indian-media-reaction-on-fast-track-1 indian-media-reaction-on-fast-track-2-640x413 indian-media-reaction-on-fast-track-3-640x357