१९ कार्तिक २०८३, बिहिबार

राजधानीका लज र डान्सबारमा नक्कली प्रहरीको आतंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

police-new-dressकाठमाडौं, ८ मंसिर । प्रहरी हुँ भनेर राजधानीका लज र डान्सबारमा आतंक मच्चाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्री प्रहरी समाचार कक्षका अनुसार इलाम गोर्खे–२ घर भई अल्टा सेक्युरिटी काठमाडौँमा काम गर्ने ३२ वर्षीय चेतुन दाहाललाई स्थानीय बासिन्दालाई धम्काएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

दाहालले सोमबार काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर स्थित रमाईलो लजमा आफु व्यूरोबाट आएको प्रहरी हुँ भनी हातमा नक्कली वाकीटकी बोकी स्थानिय मानिसहरूलाई डर त्रास देखाएका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।