१ कार्तिक २०८३, आइतबार

नेताको छोरासँग अन्तरंग थिइन् यी हिरोइन्, तस्वीर लिक भएपछि…

24.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sonu

मुम्बई । सामाजिक सञ्जालमा आजभोली कसै न कसैको तस्वीर लिन हुने गरेको छ र चर्चा पनि त्यतिकै । यतिबेला साउथ फिल्म उद्योगकी कलाकार सोनू गौडा अर्थात श्रुति रामकृष्णनका केही यस्ता तस्वीर सार्वजनिक भएका छन् जसले केवल फिल्म उद्योग मात्र होइन् राजनीतिमा खैलाबैला मच्चिएको छ ।

यसको कारण श्रुति उर्फ सोनूका केही प्राइभेट मुमेन्टका फोटोहरु हुन् । जसमा उनी नेताका छोरासँग रोमान्स गरिरहेको देखिएकी छन् । यहाँ नेताको नाम खुलाइएको छैन् ।

भारतीय मिडियाका अनुसार सोनूले यो तस्वीरबारे प्रतिक्रिया दिँदै उनको सेक्सबाट जसलाई खुसी छैन् उसैले नै बदनाम गर्न खोजेको आरोप लगाएकी छन् ।

हाल सोनू फिल्मको शुटिंगमा व्यस्त छिन् । उनी एक कन्नड र ३ तमिल फिल्ममा काम गरिरहेकी छन् ।

हेर्नुस् नेताका छोरासँग हिरोइनको अन्तरंग तस्वीरहरुः

sonu-1 sonu-2 sonu-3 sonu-4