१ कार्तिक २०८३, आइतबार

मैत्रीपूर्ण फुटबलः नवयुगको गोलमा जापानविरुद्ध नेपालको अग्रता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-vs-japan

काठमाडौं, ४ मंसिर । जापानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ ।

सातोबाटोस्थित एन्फा कम्पलेक्स जारी खेलमा नेपालका लागि नवयुग श्रेष्ठले ५६ औं मिनेटमा पहिलो गोल गरेका छन् ।

खेल जारी छ ।