१ कार्तिक २०८३, आइतबार

डिभोर्स लिन अदालत पुगे मलाइका र अरबाज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaika-aarbaj

मुम्बई । बलिउडको सुपर जोडी मलाइका अरोरा र अरबाज खान सम्बन्ध विच्छेद पेपर लिनका लागि फ्यामिली कोर्ट (पारिवारिक अदालत) पुगेका छन् ।

अरबाज र मलाइकाले पछिल्लो हप्ता बान्द्रास्थित फ्यामीली कोर्टमा आफ्नो वकिलका साथ सम्बन्ध विच्छेदको निवदेन दायर गरेका थिए ।
मलाइका र अरबाज अलग हुने प्रक्रिया यो वर्षको सुरुआतमै भएको थियो । यद्यपी औपचारिक रुपमा मार्चमा दुबैले संयुक्त विज्ञप्ति जारी गर्दै अलग भइसकेको स्पष्ट पारेका थिए ।