१ कार्तिक २०८३, आइतबार

सरुको ‘हिमाल हल्लाउन सक्छु’मा बेनिशा र निराजनको यस्तो प्रेम (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

himal-hallauna-sakxu

काठमाडौं । गायिका सरु गौतमको ‘हिमाल हल्लाउन सक्छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वरमा उनलाई सुभाष पुरीले साथ दिएका छन् ।

प्रभा बर्तौलाको शब्द रहेको गीतमा थानेश्वर गौतमले संगीत भरेका छन् । सुरजसिंह ठकुरीले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री बेनिशा हमाल र मोडल निराजन प्रधान फिचरिङ छन् । दिनेश सुनमको म्युजिक एरेन्ज रहेको गीतको भिडियो सम्पादन भरत रेग्मी र छायांकन धिरजजंग शाहले गरेका हुन् ।

गायिका सरुले यसअघि सार्वजनिक गरेका ‘यसपालीको तीजमा’, ‘सबैले हुटिङ हान्छन्’ आदि बोलका गीत दर्शकले रुचाएका छन् ।