१९ कार्तिक २०८३, बिहिबार

श्रीमती हत्याको आरोपमा पूर्पक्षका लागि कारागारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्तनगर, ३ मङ्सिर । श्रीमती हत्याको आरोपमा कञ्चनपुरको बेदकोट नगरपालिका– १२ का ३० वर्षीय केशवराज पन्त पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

गत कात्तिक ६ गते घरमै २१ वर्षीया श्रीमती पशुपति पन्तलाई कुटपिट गरी हत्या गरेको आरोपमा केशवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराइएका भट्टलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) नं. बमोजिम पूर्पक्षको लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिनुभयो । रासस