मुम्बई । बलिउड महानायक अमिताभ बच्चनको को–स्टारको रुपमा चिनिएका प्रतिष्ठित एसियाली सिंह मौलानाको बुधबार निधन भएको छ ।
सुन्दर र प्रख्यात मौलानाले गुजरातको पर्यटनलाई पनि उकासेका थिए । गुजरातको पर्यटन प्रमोट गराउने विज्ञापनमा मौलाना अमिताभको को–एक्टर थिए । यो विज्ञापन २०१० मा खिचिएको थियो ।
मौलाना सबैभन्दा बुढा सिंह थिए । उनको उमेर १६ वर्ष पुगेको थियो । मौलानाको निधनको घोषणा गर्दै वन विभाग प्रमुख संरक्षक एपी सिंहले उनको स्मार्ट लुक्सका कारण नाम मौलाना राखिएको बताए । मौलानाको १० वर्षदेखि उपचार चलिरहेको थियो ।
















प्रतिक्रिया