१ कार्तिक २०८३, आइतबार

ओसामा बिन लादेनपनि सन्नी लियोनीका फ्यान!

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-leone

मुम्बई । आतंकबादबाट विश्वलाई हल्लाउने आतंकका बादशाह ओसामा बिन लादेनबारे नयाँ खुलासा भएको छ ।

सञ्चारमाध्यमका अनुसार खतरनाक आतंकवादी लादेन राति लुकीलुकी पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनीको सिडी हेर्ने गर्थे । ओसामा बिन लादेन पनि सन्नीका लागि मर्थे ।

यो कुराको खुलासा सन्नी लियोनीको जीवनमा आधारित डकुमेन्ट्री ‘मोस्टली सन्नी’बाट भएको हो । निर्देशक दिलिप मेहताले यो डकुमेन्ट्री निर्माण गरेका हुन् । जसमा सन्नीका जीवनका गोप्य समावेश गरिएको छ । यसको ट्रेलर पनि सार्वजनिक भइसकेको छ ।

डकुमेन्ट्रीले ओसामा विन लादेन सन्नीलाई एकोहोरो प्रेम गर्थे । पाकिस्तानको ऐबटाबादमा जब अमेरिकी सेनाबाट ओसामा मारिए तब उनसँग सन्नीको भिडियो सिडी फेला परेको थियो ।