१९ कार्तिक २०८३, बिहिबार

डा केसीको अभियानमा नयाँ शक्तिका विद्यार्थीको साथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

student

काठमाडौं, २ मंसिर । राजनीतिक भागवण्डा अन्त्य, मेडिकल शिक्षा तथा स्वस्थ्य क्षेत्रमा सुधारको अभियान थालेका डा गोविन्द केसीको अभियानमा नयाँ शक्ति बिद्यार्थी युनियनले एक्यावद्दता जनाएको छ ।

नयाँ शक्ति बिद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष रमेस महतो लगायतको समुह आज अनसनस्थल पुगेर उनको मागमा एक्यावद्दता जनाउदै सरकारलाइ यथासिघ्र उनिसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न माग गरेको नया शक्ति बिद्यार्थी युनियनका सचिवालय सदस्य सरोज गौतमले जानकारी दिए ।