काठमाडौं, २ मंसिर । राजधानीमा यौनधन्दामा संलग्न ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार अनैतिक क्रियाकलाप गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर स्थित शितल खाजा घरकी संचालिक सहित ६ जना महिला र २ जना पुरुषलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया