१ कार्तिक २०८३, आइतबार

बेली डान्सर कमला सापकोटाले सार्वजनिक गरिन आफ्नो ‘डार्लिङ’ (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamala-sapkotaकाठमाडौं । वेली डान्सर गायिका कमला सापकोटाको आवाज रहेको ‘डार्लिङ’बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको शब्द तथा संगीत पनि गायिका सापकोटाको नै रहेको छ । संगीत संयोजन बिकास भुजेलले गरेका छन् ।

गीतको भिडियोलाई अहिलेका व्यस्त निर्देशन पासाङ योञ्जन लामाले निर्देशन गरेका छन् ।

भिडियोमा कमलासँगै मोडल पवन पाठकले कम्मर मर्काउदै वेली डान्स गरेका छन् साथै विज्ञान तथा दीप्सनले अभिनयमा साथ दिएका छन् । भिडियोको छायांकन ज्ञानेन्द्र शर्माको रहेको छ भने सम्पादन प्रवीन श्रेष्ठको रहेको छ ।