१ कार्तिक २०८३, आइतबार

रिहानाको नुहाउँदै गरेको निवस्त्र तस्बिर लिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rihannaलसएञ्जलस । हलिउड गायिका रिहानाले आफ्नी भतिजीसँग नुहाइरहेको निर्वस्त्र तस्बिर सार्वजनिक गरेकी छिन् ।

चर्चित वेबसाइट एससोबिज डटकमका अनुसार रिहानाले नुहाइरहेको वेलामा खिचेको फोटो इन्ट्राग्राममा पोस्ट गरेकी हुन् ।

फोटोमा निर्वस्त्र देखिएकी रिहाना भतिजीलाई चुम्बनरत छिन् ।

बाथटबमा खिचिएको बताइने फोटोलाई उनले ‘अनकन्डिक्सनल’ अर्थात् विनासर्त लेखेकी छिन् । तस्बिरबारे उनका फ्यानहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । – एजेन्सी