काठमाडौं, ३० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की सर्वोच्च अदालत पुगेर हाजिर भएका छन् ।
रामशाहपथस्थित सर्वोच्च अदालत पुगेर कार्कीले लिखित जवाफ पेश गरेका हुन् । कार्कीमाथि म्याद तामेलीमा अवरोधको योजना बनाई प्रतिकार समूह परिचालन गरेको आरोप छ ।















प्रतिक्रिया