काठमाडौं । नायक बिजय रुम्बाको नया गित काली कालीको भिडियो सार्बजनिक गरिएको छ ।
पछिल्लो समय लगातार आफ्ना गितहरु सार्बजिनक गरिरहेका गायक रुम्बाको गितमा नेपाली चलचित्रकी चर्चित नायिका केकी अधिकारी र आकाश राई अभिनय रहेको छ ।
लोक पप सैलीको गित काली काली लाई गायक स्बायंम बिजय रुम्बा आफैले लेखेका हुन् भने संगित पनि आफैले दिएका हुन् । अनिल मानन्धरले छायङकन गरको भिडियो लाई सिलन लम्सालले सम्पादन गरेका हुन् ।
लोक शैलीको मा केकी अधिकारीलाई गाउले युबतीका रुपमा प्रस्तुत गरिएको छ । नेपाली म्युजिक भिडियोमा नया पुस्ताको आगमन भइरहेका बेला आकाश राई लाई नया सम्भाबनाका रुपमा हेरीएको छ ।
भिडियोः
















प्रतिक्रिया