१ कार्तिक २०८३, आइतबार

गुरुलाई प्रेममा पार्ने सानुको दाउ (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanu

काठमाडौं । चर्चित थिएटर कलाकारहरु आना देउजा र मनिष निरौलाले अभिनय गरेको म्युजिक भिडियो जब देख्छौ मलाई सोमबारदेखि सार्वजनिक भएको छ ।

थिएटरमा जमिसकेका यी द्वय कलाकारलाई टेलिभिजनको पर्दामा ल्याउने काम भने फोटो पत्रकार तथा निर्देशक नबिन बाबु गुरुङले गरेका हुन्।

सानु महर्जनको यो गीतलाई नबिनको निर्देशन र छायांकनमा प्रविन श्रेष्ठले सम्पादन गरेका हुन््र रबिना श्रेष्ठको नृत्य रहेको यस म्युजिक भिडियोलाई स्ट्रिट नेपालले निर्माण गरेको हो ।

सानु महर्जनकै शब्द र संगीतमा बनेको यस गीतलाई रुबिन कुमार श्रेष्ठले संगीत संयोजन गरेका हुन् ।

यस म्युजिक भिडियोमा गीतको शब्द भाव संगै कथा र अभिनय अत्यन्तै उत्कृष्ठ रहेको देख्न सकिन्छ ्र म्युजिक भिडियोलाई नेपाली टेलिभिजन र युट्युबबाट एकसाथ सार्वजनिक गरिएको हो ।