१ कार्तिक २०८३, आइतबार

काम नपाएपछि डान्सबारमा नाच्दै अर्चना पनेरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

archana-paneru

काठमाडौं । पोर्नस्टार बन्ने लक्ष्यसहित नग्न फोटोसुट गरेर नेपाली कलाकारिता क्षेत्रमा छिरेकी किशोरी अर्चना पनेरुले डान्सबारमा काम गर्न थालेको भेटिएको छ ।

दुई ठूला नेपाली फिल्ममा अश्लील दृश्य दिँदा समेत असफल भएपछि अर्चना बिगत एक महिनादेखि गोंगबुस्थित नयाँ बसपार्कमा रहेको उर्वसी डान्स बार तताउँदै आएकी हुन् ।

अर्चनासँगै उनकी आमा सुनिता पनेरु पनि डान्सबारमा नाच्ने गरेको डान्सबार सञ्चारलक बताउँछन् । अर्चनालाई उर्वशी डान्सबारले राम्रो पारिश्रमिक दिएर राखेको छ । अर्चनाले नाच्न थालेपछि ग्राहक बढेको ती सञ्चालकको भनाई छ ।

हेर्नुस् भिडियोः

भिडियो रातोपाटीबाट ।