काठमाठौं । हास्य कलाकारको बाहुल्यता रहेको फिल्म ‘छक्का पञ्जा’ले २० करोडभन्दा माथिको व्यापार गरेको छ ।
दीपाश्री निरौलाको निर्देशन तथा दीपकराज गिरीको लगानीमा निर्माण भएको फिल्मले केही दिनअघि मात्र ५१ दिन मनाएको थियो ।
फिल्ममा दिपक, दिपाका अलावा प्रियंका कार्की, वर्षा राउत लगायतको अभिनय रहेको छ । फिल्मले गरेको २० करोडको व्यापारमा निर्मार्ता र निर्देशक दीपक र दिपाश्रीको भागमा मात्र ६ करोड परेको छ । बाँकी पैसा कहाँ गयो त ?
हेर्नुस् भिडियोमाः
https://www.youtube.com/watch?v=I_nZBaAs7cE
















प्रतिक्रिया