१ कार्तिक २०८३, आइतबार

यी हुन् विश्वका धनी पोर्नस्टार, कसको सम्पति कति ?

46.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

porn-star-reach

एजेन्सी । हालै गरिएको एउटा सर्वेक्षणले देखाएअनुसार पोर्न क्षेत्रमा वर्षेनी कमाएको ९० अर्ब डलर अर्थात १० लाख करोड रुपैयाँ देखि ९९ अर्ब डलर (११ लाख करोड रुपैयाँ) सम्म रहेको छ । यो अमेरिकाको ठूलो स्पोर्ट्स लिग्स र यहाँ सम्मकी हलिउडको कमाई भन्दा बढी हो ।

हेर्नुहोस् सबैभन्दा धनी पोर्नस्टार र उनीहरूको सम्पतिः

pornstar-niki-bes

1) निक्की बेंसः
सम्पति १० लाख डलर

युक्रेन र क्यानडादेखि प्रभाव राख्ने यी पोर्न स्टारसँग १० करोड रुपैयाँ भन्दा बढीको सम्पति रहेको छ । २०१० मा यी ‘पेंटहाउस पेट’ रहेकी थिइन् र गएको वर्ष यिनी ‘पेट अफ द इयर’मा छानिएकी थिइन् । निक्की बेंसले मे २०११ मा क्यानडाको राजधानी टोरन्टोमा मेयर पदको पर्चा भरेको थियो । तर पछि फिर्ता लिएकी थिइन् ।

pornstar-aasa-aakira

2) आसा अकीराः
सम्पति १५ लाख डलर

जापानी अमेरिकी पोर्न स्टार आसाले आफ्नो जीवनको सुरुवात एक स्ट्रपरको रुपबाट गरेकी हुन् । तर आजभोली उनी एसियन देशहरुका ठुला पोर्नस्टार मध्ये एक हुन् । उनको सम्पति लगभग १६ करोड रुपैयाँ पुगिसेको छ ।

pornstar-lisa-yen

3) लिसा एनः
सम्पति २० लाख डलर

लिसा एनले बिहाइण्ड द क्यामरा रोल र केम अप रोल्सको लागि पनि योग्य मानिने एक हुन् । उनले आफ्नो नयाँ कम्पनि पनि खोलेकी छन् । उनीसँग लगभग २२ करोड रुपैयाँको सम्पति रहेकको छ ।

sunny-leone-300-d

4) सनी लियोनः
कुल सम्पति २५ लाख करोड

सनी लियोनलाई नचिन्ने त कमै होलान् । उनी अब आफ्ना उत्पादक पति डेनियल र आफ्नै पनि उत्पादन कम्पनि सनलस्ट बनाइसकेकी छिन् । उनको कुल सम्पति २६ करोड रुपैयाँको आसपास रहेको छ ।

pornstar-sasa-grea

5) साशा ग्रेः
कुल सम्पति ३० लाख डलर

आफूलाई १४ वर्षको उमेरमा नै पोर्नस्टारको क्षेत्रमा कदम चलाउने साशा ग्रेले २१ वर्षको उमेरमा यसलाई त्यागिन् र मुख्य धाराको फिल्म तर्फ मुड घुम्यो । उनको पहिलो फिचर पिल्म ‘द गर्लफ्रेण्ड एक्सपेरियनस’ ले धेरै साराहाना पायो । उनीसँग करिब २० करोड रुपैयाँको सम्पति रहेको छ ।

pornstar-jena-hej

6) जेना हेजः
सम्पति ३७ लाख डलर

फेब्ररी १९८२ मा जन्मेकी जेना हेज अमेरिकी डाइरेक्टर मडर र पूर्व पोर्नस्टारले अडल्ट इन्डस्ट्रीका धेरै अवार्ड्स जितेकी छन् । अहिले उनीसँग करिब करिब ४० करोड रुपैयाँको सम्पति रहेको छ ।

pornstar-bre-alson

7) ब्री आल्सनः
सम्पति ५० लाख डलर

आल्सनको केही समयका लागि चार्ली सीनसँग सम्बन्ध रह्यो । पोर्न फिल्म बाहेक उनले सेक्ट टायजबाट पनि उनले रुपैयाँ कमाइन् । उनीसँग अहिले लगभग ५३ करोड रुपैयाँ भन्दा बढीको सम्पति रहेको छ ।

pornstar-jesi-jon

8) जेसी जेनः
सम्पति ८० लाख डलर

पोर्न स्टनर जेसी जेन लेखिका, प्ले ब्वाई टीभीकी हस्ट त हुन नै । उनले रक्सीको एक ब्राण्ड पनि सुरु गरेकी छन् । उनको सम्पति ८५ करोड रुपैयाँ भन्दा बढीको रहेको छ ।

pornstar-tera-patrik

9) टेरा प्याट्रिकः
सम्पति १ करोड ५० लाख डलर

प्याट्रिकले आफ्नो युवा जीवन १९९९ देखि सुरु गरिन् र उनले २००३ मा ‘विविड’बाट उत्पादन सुरु गरिन् । २००८ मा उनले पोर्न इन्डस्ट्रीको लागि फिल्म शुट गर्न बन्द गरिन् । तर वेबसाइट र उत्पादन कम्पनि चलिरहेको छ । उनीसँग लगभग डेढ अर्ब रुपैयाँको सम्पति रहेको छ ।

pornstar-jena-jomson

10) जेना जेमसनः
सम्पति ३ करोड डलर

स्ट्रपर र ग्लेमर मोडेलको रुपमा काम गरेपछि जेमसनले १९९३ मा उत्तेजक भिडियोमा काम गर्न सुरु गरिन् । सन २००० मा उनले एडल्ट इन्टरटेनमेन्ट कम्पनि क्लब स्थापित गरिन् । उनलाई पोर्न क्वीन पनि भनिन्छ । २००८को एवीएन अवार्डस पाएपछि उनले उक्त पोर्न इन्डस्ट्रबाट राजीनामा गरिन् । फेरि उनी २०१३ देखि वेबक्याम मोडेलको रुपमा प्रदर्शन गरिरहेकी छन् । उनको कुल सम्पति ३ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।