काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीकी विदेश विभाग प्रमुख हिसिला यमी राजधानीको ठमेलमा कम्मर मर्काउँदै नाँचेकी छन् ।
डेनमार्कको अल्टरनेटिभ पार्टीले आयोजना गरेको कार्यक्रममा हिसिलाको नृत्य विशेष आकर्षण बनेको थियो ।
अल्टनरनेटिभ पार्टीले काठमाडौंको ठमेलको होटेल मर्स्याङ्दीमा दुईदिनसम्म आयोजना गरेको वर्कशपपछि आयोजित खानपिन पार्टीमा ‘नीर जहिले रिसाउने’ बोलको गीतमा हिसिला कम्मर मकाई मकाई नाँचेकी हुन् ।
वर्कशपमा नयाँ शक्ति पार्टी नेपालका अधिकांश नेताहरुको सहभागिता रहेको थियो ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया