१ मंसिर २०८३, मंगलबार

लोकमानको जिम्मेवारी सम्हाल्न दीप बस्न्यात आइ पुगे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deep-basnyatकाठमाडौं, ४ कात्तिक । अख्तिया दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त दीप बस्न्यातलाई कार्यवाहक प्रमुख आयुक्तमा नियुक्त गरिएको छ ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीको निलम्बनपछि बस्न्यातलाई वरिष्ठताका आधारमा कार्यवाहक नियुक्त गरिएको अख्तियारका सहायक प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।

बस्न्यातले आयोगको जिम्मेवारी सम्हालेपछि सबै कर्मचारीहरूलाई आफूले कार्यबाहकको पाएको भन्दै सोही अनुसार कार्यसम्पादन गर्न निर्देशन दिएका थिए ।