२ कार्तिक २०८३, सोमबार

सामसुंग एसयूएचडी टिभी प्रि–बुक गर्ने पहिलो ग्राहकलाई हस्तान्तरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samsun-curved-s-uhd-tizen-smart-tv-1काठमाडौं, २१ असोज । सामसुंग  इलेक्ट्रोनिक्स एण्ड होम एप्लायन्सका आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि.ले असोज २१ गते, नेपालमा पहिलो पटक सार्वजनिक गरिएको, दोेस्रो पुस्ताको क्वान्टम डट टेक्नोलोजीयुक्तएसयूएचडी टिभी प्रि–बुक गर्ने पहिलो ग्राहक नैकाप तिनथाना सिभिलहोम निवासी विक्रम प्रसाद साहलाइ एसयूएचडी टिभी हस्तान्तरण गरेको छ ।

सामसुंग  प्लाजाकी निर्देशक सिमा गोल्छाले दरवारमार्गमा आयोजित एक विशेष कार्यक्रममा पहिलो प्रि बुक गर्ने बिक्रम प्रसाद साहलाई एसयूएचडी टिभी हस्तान्तरण गर्नुभयो ।

साहले ५५ इन्चको एसयूएचडी टिभी यहि २०७३ असार २८ गतेदेखि २०७३ भदौ ३० गते बिचको अवधिमा बुकिंग गर्नुृ भएको थियो ।

उक्त टिभीका साथमा रु. ८८,९०० ।– मूल्य बराबरको सामसुंग  ग्यालेक्सी एस सेभेन तथा सामसंग गियर भिआर उपहार स्वरुप प्राप्त गर्नुभयो ।

दशैं र तिहारको अवसर पारेर २०७३ भदौ ३० गतेदेखि २०७३ कात्र्तिक ३० गतेसम्म विशेष मूल्यमा क्यासब्याकसहित निम्न मूल्यमा उपलब्ध गराईएको छ ।