१ कार्तिक २०८३, आइतबार

‘पोर्न फिल्म मात्रै अर्गानिक हुन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nikhil-upretiकाठमाडौं । अभिनेता निखिल उप्रेतीले आफूले निर्माण गर्न लागेको फिल्म ‘रुद्र’ आर्टिफिसियल रहेको बताएका छन् ।

राजधानीमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा अभिनेता उप्रेतीले भने, ‘संसारमा प्रकृति मात्रै अर्गानिक छ अरु सबै आर्टिफिसियल हो, मेरो फिल्म पनि आर्टिफिसियल हो, अर्गानिक भनेर प्रचार गर्नु छैन ।’

पत्रकारहरूले तपाईको फिल्म अर्गानिक हो भनेर सोधेको जिज्ञासामा उप्रेतीले यस्तो जवाफ दिएका हुन् ।

अभिनेता उप्रेतीले संसारमा पोर्न फिल्ममात्रै अर्गानिक अर्थात प्राकृतिक हुने बताए ।