१२ कार्तिक २०८३, बिहिबार

प्रचण्ड हात मिलाउँदै, सीता अगाडि अगाडि कपाल मिलाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-sita-dahalकाठमाडौं, २ कात्तिक । भारतको गोवमा सम्पन्न ब्रिक्स सम्मेलनमा पर्यबेक्षकका रुपमा सहभागी भएर सोमबार काठमाडौं फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै रहेकी पत्नी सीता दाहालले अन्तर्राष्ट्रिय विमानस्थलमा अनौठो व्यवहार देखाइन् ।

प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा रहेका विशिष्ट अधिकारीहरुसँग प्रधानमन्त्रीले हात मिलाउँदै गर्दा सीता भने प्रचण्ड अघिअघि हिडेर कपाल मिलाइरहेको देखियो । अन्नपूर्ण पोष्ट दैनिकको अनलाइन संस्करणमा समाचार उल्लेख छ ।

उनको यो व्यवहारलाई स्वागतमा लागि उभिएका भीभीआइपीहरुले अनौठो मानेका थिए ।

sita-dahal-6