काठमाडौं, १ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डाक्टर रामवरण यादववीत नाता जोडिने भएको छ ।
राष्ट्रपति भण्डारीकी कान्छी छोरी डाक्टर निशाकुसुम र पूर्वराष्ट्रपतिका यादवकी भतिजी किरणका छोरा अभिषेकबीच बिहेको टीकाटालो भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
अब दुई राष्ट्रपतिबीच सम्धी सम्धिनीको नाता हुनेछ । राष्ट्रपति निवासमा आइतबार टिकाटालो भएको हो ।
उनीहरुको बिहे आगामी माघ महिनाका लागि तय गरिएको छ ।















प्रतिक्रिया