१२ कार्तिक २०८३, बिहिबार

यी हुन् धेरै दुर्घटना हुने चार सडक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dang-patre-kholaकाठमाडौं, १ कात्तिक । सडक विभागले गरेको एक अध्ययनले देशभरका सडकहरुमध्ये चारवटा सडकखण्डमा धेरै दुर्घटना हुने देखाएको छ ।

सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ–राम्दी सडकखण्ड १२ किलोमिटर, लमही–तुलसीपुर सडकखण्ड २९ दशमलव ६२ किलोमिटर, अरनिको राजमार्गको सूर्य विनायक–दोलालघाट खण्ड ४७ दशमलव १५ किलोमिटर र भालुवाङ–रोल्पा सडकखण्ड ९१ किलोमिटरमा धेरै दुर्घटना हुने गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यी सडकलाई विभागले ब्याल्क स्पट मानेको विभागले सडक तथा ट्राफिक इकाइका इन्जिनियर विवेक पाण्डेले बताए ।