२ कार्तिक २०८३, सोमबार

सिभिल बैंक र इन्टरनेशनल लिजिङ्गको एकीकृत कारोवार सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

civil-bankकाठमाडौं, ३० असोज । नेपाल राष्ट्र बैंक तथाकम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृतीप्राप्तभई आजबाट (२०७३ कार्तिक १) सिभिल बैंक लि.र इन्टरनेशनललिजिङ्ग एण्ड फाईनान्स कम्पनी लि.एक आपसमागाभिईसंयुक्त कारोवार शुरु गरेको छ ।

मर्जरपछि बैंकको नामसिभिल बैंकनै रहेको र बैंकको संचालकतथाउच्चव्यवस्थापनमापनिकुनै परिर्वतननभएको बैंकले जनाएको छ ।

यो मर्जर पश्चात बैंकको शाखा संख्या ५१ पुगेको छ । २३ करोडचुक्तापुँजी रहेको युनिकफाईनान्स र रु २२ करोड चुक्तापुँजी रहेको हामामर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको सिभिल बैंकको चुक्तापुँजी यो खरिद पछी रु ५ अर्ब ५४ करोड पुग्नेछ ।

यस मर्जरबाट बैंकको व्यवसायगर्ने क्षमता वृद्घि भई केहि ठूला परियोजनाहरु लगायतउद्योग व्यवयसायमाथपलगानीगर्न सहजहुने बैंककाप्रमुखकार्यकारी अधिकृत किशोर महर्जनले बताउनुभयो ।

२०७४ असाढ मसान्तसम्म बैंकको चुक्तापुँजी ८ अर्ब पु-याउन बैंकले बोनस शेयर र हकप्रद शेयर एवम् अन्य बैंक तथावित्तीयसँगगाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाइने बैंककाप्रमुखकार्यकारी अधिकृत किशोर महर्जनले बताउनुभयो ।