१ कार्तिक २०८३, आइतबार

आमा बनेपछि यस्ती देखिइन् रानी मुखर्जी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rani-2

मुम्बई । आमा बनेपछि रानी मुखर्जी पहिलोपटक बुधबार सार्वजनिक स्थानमा देखिएकी छन् । रानी जुहूको दुर्गा पंडालमा देवी दुर्गाको दर्शनका लागि पुगेकी थिइन् ।

रानीले अघिल्लो वर्षको डिसेम्बरमा छोरीलाई जन्म दिएकी थिइन् । जसको नाम उनले आदिरा राखेकी छन् ।

रानीले पंडाल पुगेर पूजा अर्चना गरेकी थिइन् ।

हेर्नुस् फोटोहरुः

ranirani-2