१ कार्तिक २०८३, आइतबार

‘रेसम फिरिरि कला मन्दिर’ सञ्चालनमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

firiri2

काठमाडौं । हाँस्य कलाकार रेशम फिरिरिले आफ्नो जन्मदिनको अवसर पारेर सुकेधारा स्थित ‘रेसम फिरिरि कला मन्दिर’ सञ्चालनमा ल्याएका छन् ।

एक कार्यक्रम बीच चलचित्र निर्देशक दिनेश डिसीले रिवन काटेर औपचारिक रुपमा सञ्चालनमा ल्याएको कला मन्दिरमा अभिनय, नृत्य, उद्घोषण आदि विधामा प्रशिक्षण दिईने छ ।

कला क्षेत्रमा आउन चाहनेहरुलाई दक्ष बनाउनुका साथै आत्मविश्वास दिलाउँन आफुले कला मन्दिरको स्थापना गरेको रेसम फिरिरिले बताए ।