१ कार्तिक २०८३, आइतबार

चीनले भारतमा गर्यो अनौठो हमला! चिकित्सकहरुले यसरी पत्ता लगाए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-attack
चीनले भारतमा पठाएको जिवाणु ।

काठमाडौं, १९ असोज । चीनले भारतमा अनौठो हमला गरेको गरेको छ ।

यस हमलाबारे खुफिया दल वा एजेन्सी नभई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थानका चिकित्सहरुले पत्ता लगाएको भारतीय च्यानल न्यूज ट्वान्टीफोरले उल्लेख गरेको छ ।

भारत र पाकिस्तानले गरिरहेको युद्ध अर्थात् लडाइँ त दुनियाँको अगाडि आईसकेको अवस्था छ तर चीनले भारतमा गरेको हमला कस्तो र किन त्यो भारत नै जानोस्, किनकी यसबारे अन्तरास्ट्रिय संचार मध्यममा कुनै संचार आएका छैनन् ।

न्यूज़ ट्वान्टीफोरको समाचारलाई मान्ने हो भने चीनले यो हमला अरूणाचलमा गरेको र यस हमलाको असर पुरै देशमा फैलिने छ । उसका अनुसार चीनले एउटा यस्तो खालको जीवाणु भारत तर्फ छोडेको छ, र यस जीवाणुले टीबी रोग फैलाई रहेको छ ।

सबैभन्दा खतरनाक कुरा यो छ, यो जीवाणुले ग्रस्त बिरामीमा कुनै पनि औषधीको असर हुँदैन अर्थात् काम गर्दैन । यस जीवाणुको नाम बीजिंग स्ट्रेन राखिएको छ ।

बीजिंग स्ट्रेनको संक्रमण भारतका पूर्व–उत्तरतिरका राज्यहरुबाट हुँदै पुरै भारतमा फैलिरहेको भारतीय मिडियाले बताएका छन् ।