१ कार्तिक २०८३, आइतबार

भारतीय फाइटर विमान पाकिस्तानी सीमामा दुर्घटनामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-army-jet-1-640x324

काठमाडौं, १७ असोज । भारतीय वायु सेनाको लडाकु विमान परीक्षणका क्रममा दुर्घटना भएको छ ।

राजस्थानको पोखरानमा भएको दुर्घटनामा दुबै चालक सकुशल छन् ।

विमान नियमित परीक्षणको क्रममा पाकिस्तानको सीमा नजिकै दुर्घटनाग्रस्त भएको लेफ्टिनेन्ट कर्नल मनिस ओझाले जानकारी दिएको प्रेस ट्रष्ट अफ इन्डिया (पिटीआई)ले जनाएको छ ।