३० कार्तिक २०८३, सोमबार

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले कात्तिकमा नेपाल भ्रमण गर्ने, मिति तोकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pranab-mukharjee

काठमाडौं, १७ असोज । भारत राष्ट्रपति प्रणव मुखर्जीले अगामी कात्तिक महिनामा नेपालको भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति मुखर्जीले कात्तिक १७ देखि १९ (नोभेम्वर २ देखि ४) सम्म तीन दिने भ्रमण गर्ने निश्चित भएको हो ।

मुखर्जीको भ्रमणको मिति तय भएपछि दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रायल तयारी जुटेको छ ।