३० कार्तिक २०८३, सोमबार

एक्सनमा यसरी उत्रिए गगन थापा, मन्त्रालयभित्र मच्चियो खैलाबैला(सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thapa-1
काठमाडौं, १६ असोज । स्वास्थ्यमन्त्री एवम् नेपाली कांग्रेसका युवा नेता गगन थापाले मन्त्रीस्तरीय निर्णय गरेर ठूलो संख्यामा स्वास्थ्य मन्त्रालय र मातहतका कर्मचारीहरूको सरुवा गरेका छन् ।

मन्त्रालयलाको असोज १४ गतेको निर्णय अनुसार विभिन्न शाखा अधिकृतदेखि पियनसम्म ठूलो संख्यामा कर्मचारीहरूको सरूवा गरिएको हो । सरुवा हुनेमा वर्षैंदेखि मन्त्रालयमा र आकर्षक स्थानमा बसेकाहरूलाई अन्यत्र पठाइएको छ ।

स्वास्थ्य मन्त्रालय र मातहतमा पहुँच र आर्थिक चलखेलका भरमा बसेका त्यस्ता कर्मचारीलाई मन्त्री थापाले कसैको दबाब नमानेर सरुवा गरिदिएपछि मन्त्रालयभित्र खैलाबैला मच्चिएको छ ।

transfer_list_of_moh_2073_06-page-001 transfer_list_of_moh_2073_06-page-002 transfer_list_of_moh_2073_06-page-003 transfer_list_of_moh_2073_06-page-004