३० कार्तिक २०८३, सोमबार

स्वास्थमन्त्री गगन थापाले गरे अनसनरत डा. केसी सँग भेट,के भने भेटमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thap-nd-govindakc

काठमाडौं, १४ असोज । पाँच दिन देखि अनसन बसिरहेका डा.गोविन्द केसीसँग उनकै अनसनस्थल टिचिङ अस्पताल पुगेर स्वास्थमन्त्री गगन थापाले शुक्रबार साँझ भेट गरेका छन् ।

भेटमा मन्त्री थापाले डा.केसीले राखेका मागहरु पुरा गर्नेतर्फ सरकारले चालेको कदमहरुबारे जानकारी दिँदै माग पुरा गर्नेतर्फ प्रगति भइरहेको बताए ।

डा. केसी अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने लगायतका विभिन्न माग राख्दै पाँच दिन देखि आफ्नो नवौं पटकको अनसनमा बसेका छन् ।