१ कार्तिक २०८३, आइतबार

भारतमाथि परमाणु बम हमला गर्ने पाकिस्तानी रक्षामन्त्रीको भनाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kwajaकाठमाडौं, १२ असोज । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतमाथि परमाणु हमला गर्ने धम्की दिएका छन् ।

बुधबार इश्लामावादबाट बोल्दै रक्षामन्त्री ख्वाजा भनेका छन्– ‘भारतविरुद्ध स्पेशल बमको प्रयोग गर्नेछौं । हामी सजिलैसँग भारतलाई तहसनहस पार्न सक्छौं । जसको असर भारतको आउने पिढीसम्म देखिनेछ ।’

भारत प्रशासित कश्मीरको उरी क्षेत्रमा भएको आतंकवादी हमलाले १८ भारतीय सैनिकको ज्यान गएपछि दुबै देशबीच सम्बन्ध विग्रदै युद्धको अवस्थामा पुगेको छ ।