१ कार्तिक २०८३, आइतबार

कश्मिरको भारतीय सेनाको क्याम्पमा फेरि आक्रमण (हेर्नुस् भिडियो रिपोर्ट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-army

काठमाडौं, ११ असोज । काश्मिरको उरी आक्रमणपछि भारत र पाकिस्तानबीच विवाद चर्किरहेका बेला फेरि एकपटक कश्मिरको श्रीनगरमा सशस्त्र सीमा बलको क्याम्पमा आक्रमण भएको छ ।

आक्रमण कसले गरेको हो भन्ने पुष्टि नभएको र घटनाको क्षति विवरण आउन बाँकी छ ।

आक्रमणपछि भारतीय सेनाले आक्रमणकारीको खोजविन सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हेर्नुस् भिडियोः